६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

कपिलवस्तुको चप्परगाँउमा टिप्पर र ट्याक्टर ठोक्किए, ३ जना घाईते

मायादेवी अनलाइन, जितपुर । पूर्व पश्चिम राजमार्ग अन्तरगत कपिलवस्तुको वाणगंगा नगरपालिका ८ चप्परगाँउमा टिप्पर र ट्याक्टर एकआपसमा ठोक्किएका छन् । पश्चिमबाट पूर्व आउदै गरेको ना ८ ख ५३९२ नम्बरको टिप्पर र पूर्व बाट पश्चिम तर्फ जादै गरेको लु २ त ८८५५ नम्बरको ट्याक्टर शनिबार साझ दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।दुर्घटनामा ट्याक्टरमा…