मायादेवी अनलाइन, वाणगंगा ।मंगलबार राति कपिलवस्तु वाणगंगा नगरपालिकाको वनगाईको एक घरमा चोरी भएको छ । बनगाई निवासी सूर्य खत्रीको घरमा चोरी भएको जनाइएको छ । चोरले घरमा रहेको महत्वपूर्ण सामग्री लगेको पारिवारिक स्रोतले जनाएको छ । खत्रीका अनुसार ४५ हजार नगदसंगै अन्य सामान हराएका छन् । चोरी भएको स्थानमा प्रहरी पुगेको र कुन कुन सामान…