मायादेवी अनलाइन, चारनम्बर ।पछिल्लो समय कपिलवस्तुको बाणगंगा नगरपालिकाका युवामा साइक्लिङ (साइकल चढ्ने काम) प्रति आकर्षण बढेको छ । स्वास्थ्य तथा वातावरणीय हिसावले लागि साइकल चढाई निकै उपयोगी हुने भएपछि यस प्रति युवाहरुको आकर्षण बढेको हो । उसो त बाणगंगामा लामो समयदेखि साइकल चढ्ने गरिएको भए पनि अभियानको रुपमा सुरु हुन सकेको थिएन । अब साइक्लिङ…