कपिलवस्तु ।कपिलवस्तुमा आजदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो डोज खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय तौलिहवाका अनुसार यस अघि जिल्लामा तोकिएको लक्षित वर्गका व्यक्तिहरु मध्ये भेरोसेलको पहिलो डोज लिएकाहरुलाई दोस्रो डोज भेरोसेल खोप दिने गरी तयारी गरिएको छ । स्वास्थ्य कार्यालयले सबै स्थानीय तहहरुलाई खोप कार्यक्रमका लागि निर्देशन गरेको छ भने, स्थानीय तहहरुले…