कपिलवस्तु ।नेकपा (माओवादी केन्द्र)का जिल्ला नेता दिपक पाण्डेको हत्याको आरोपमा पक्राउ परेका ११ जना नै पुर्पक्षका लागि कारागार चलान भएका छन् । हत्याका आरोपमा पक्राउ परेका पाण्डेयकी श्रीमती महिमासहित ११ जना नै बिहीवार कारागार चलान भएका हुन् । उनीहरुमाथि हातहतियार खरखजना, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र संगठित अपराध मुद्दा दर्ता गरी अदालतमा पेश गरिएको…