६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

कपिलवस्तुमा दुई बर्ष देखि ढलेका पिलर अझै उठेनन्

मायादेवी अनलाइन, चारनम्बर ।नेपाल भारत सिमानामा रहेका कपिलवस्तुको विजयनगर गाउँपालिकास्थित चिराइ नदीका ८ बटा पिल्लर ढलेको २ वर्ष वित्नै लाग्दा समेत पुन निर्माण हुन सकेका छैनन् । कपिलवस्तुको सुदुर पश्चिम विजयनगर गाउँपालिका ७ ठाकुरापुरस्थित नेपाल भारत सिमानामा पर्ने चिराइ नदीले ८ बटा पिल्लर २ बर्ष अगाडी ढलाएको थियो । विगत केही दिनदेखि परेको अविरल वर्षाका…