६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

हात्तीपाइले निवारणका लागि दशक लामो प्रयास, रोग निर्मूल नभएपछि १३ औं चरणको अभियान सुरु हुदै

दीपा महत, जितपुर । कपिलवस्तुमा हात्तीपाइले रोग निवारणका लागि एक दशक लामो प्रयास तथा अभियान संचालन भएको छ । तर जिल्लामा हात्तीपाइले रोगको निवारण भने हुन सकेको छैन् । हात्तीपाइले रोग निर्मूल नभएपछि कपिलवस्तुमा यस वर्ष १३ औं चरणको औषधि खुवाइँदैछ । सरकारले वि.सं. २०६४ देखि कपिलवस्तुमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउँदै आएको छ ।…