मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ बोडगाउँबाट लागु औषधसहित समातिएका दुई युवकमाथि प्रहरीले मुद्धा चलाउने भएको छ । बालापुरको एक घरमा डेरा नै लिएर लागुऔषधको कारोबार गरिरहेका पुल्चोकका ३० बर्षिय बिकास परियार र रुपन्देहीको सैनामैना नगरपालिका ४ मुर्गियाका ३१ बर्षिय सुरज थापालाई सिटङ अप्रेसनको क्रममा इलाका प्रहरी कार्यालय पिपराले शुक्रबार…