१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

शिक्षक संगठन वाणगंगा नगर समितिको अध्यक्षमा धन बहादुर गाहा चयन

मायादेवी अनलाइन, चारनम्बर ।नेपाल राष्ट्रिय शिक्षक संगठन वाणगंगा नगर समितिको दोश्रो अधिवेशनले धन बहादुर गाहालाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको छ । वाणगंगा नगरपालिका वडा नम्बर २ पिपरामा सम्पन्न शिक्षक संगठनको दोश्रो अधिवेशनले धन बहादुर गाहाको अध्यक्षतामा १८ सदस्यीय नेपाल राष्ट्रिय शिक्षक संगठन वाणगंगा नगर समिति गठन गरेको हो । जसको महिला उपाध्यक्षमा अनिता कडेल,…