१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

प्रतिनिधि सभा विघटनको विपक्षमा छुः बृजेश कुमार गुप्ता

काठमाडौं ।२०७४ सालमा तत्कालिन राष्ट्रिय जनता पार्टी परित्याग गरेर त्रिपाठीसँगै स्वतन्त्र समूहमा आवद्ध भएका विघटित प्रतिनिधि सभाका सांसद बृजेशकुमार गुप्ता प्रतिनिधि सभा विघटनको विपक्षमा स्पष्ट रूपले उभिएका छन् । सेतोपाटीसँग कुराकानी गर्दै गुप्ताले प्रतिनिधि सभा विघटन दुःखद रहेको भन्दै पुनर्स्थापनाले मात्रै अस्थिरता रोक्न सहयोग गर्ने बताए । उनले कांग्रेससहितको संयुक्त आन्दोलन हुनुपर्ने बताए । 'हामीले…