२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

ओली पञ्चायती शाषक हुन्, संसद पुर्नस्थापना भए पनि संकटकाल लगाउँछन्ः कमाल

मायादेवी अनलाइन, चार नम्बर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा विघटित प्रतिनिधिसभा सदस्य अत्तहर कमाल मुसलमानले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भका कारण संसद विघटन भएको बताउनु भएको छ । केपी शर्मा ओलीमा भएको सत्तालिप्सा, स्वार्थ, दम्भ, अहंकार र स्वेच्छाकारिताले गर्दा जनताको काम गर्ने थलो प्रतिनिधि सभा भंग भएको उहाँले बताउनु भएको हो । थारु कल्याणकारिणी…