१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

बाणगंगामा खुल्ला राष्ट्रिय महिला भलिवल हुँदै, विभागीय खेलाडी–विजेतालाई १ लाख

मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुमा पहिलोपटक राष्ट्रिय महिला भलिवल प्रतियोगिता हुने भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर २ पिपरास्थित हिलवर्ट इङलिस बोर्डिङ स्कुलको आयोजनामा ‘प्रथम हिलवर्ट राष्ट्रिय महिला भलिवल च्याम्पियन्स–२०७७’ हुने भएको हो । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, सबैको लागि खेलकुद’ भन्ने मूल नाराका साथ फागुन १, २ र ३ गते विद्यालयको…