६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

नेकपाका नेताहरु भन्छन्ः प्राप्त उप्लब्धी रक्षा गर्न सडकमा आयौं

मायादेवी अनलाइन, बुद्धभूमि ।नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य गिरधारीलाल न्यौपानेले नेपाली जनताले प्राप्त गरेका उप्लब्धि रक्षाका लागि आफुहरु सडकमा आउनुपरेको बताउनुभयो । प्रधानमन्त्रीको असंवैधानिक कदमकै कारण विभिन्न आन्दोलन मार्फत प्राप्त उप्लब्धि गुम्ने डर बढेपछि नेकपा सडकमा उत्रन बाध्य भएको र आफैले बनाएको सरकार विरुद्ध लागेको जिकिर गर्नुभयो । बुद्धभूमि नगरपालिकाको शुक्रबार गोरुसिंगेमा आयोजित…