२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

वाणगंगा ठाकुरापुरकी ८ बर्षीया बालिकासंगै कपिलवस्तुका १० जनाले कोरोना जिते

मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुका १० जनाले कोरोना जितेर आइतबार घर फर्किएका छन । बुटवल र दाङको दुई आइसोलेसन सेन्टरमा उपचाररत १० जनाले कोरोना जितेका हुन् । कोरोना जितेर घर फर्किनेमा वाणगंगा ४ ठाकुरापुरकी ८ बर्षीया बालिका पनि रहेकी छिन । उनी बुटवलको देवीनगरस्थित एन्फा एकेडेमीको भवनमा बनाइएको आइसोलेसन सेन्टरमा उपचाररत थिइन । उनीसंगै…