मायादेवी अनलाइन, चार नम्बर । मुहान युवा क्लव बाणगंगा ४ झँगाले दुवै मिर्गौला पीडित हरि न्यौपानेलाई आर्थिक सहयोग गरेको छ । हरिका दुवै मृगौल फेल भएको थाहा पाएपछि उपचारमा जुटेको क्लवले पहिलो चरणमा गाउँबाट संकलन गरेको ८८ हजार २५ रुपैयाँ मंगलबार हस्तान्तरण गरेको हो । हरिकै घर झँगामा पुगेर क्लवका अध्यक्ष रविन्द्र प्रताप सेन, सचिव…