१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

कपिलवस्तुमा १ सय ८५ वटा निजी वन दर्ता

मायादेवी अनलाइन, तौलिहवा । डिभिजन वन कार्यालयबाट काठ पाउनै मुस्किल भए पछि आफ्नै निजी वन लगाउनेहरु बढ्दै गएका छन् । घरकाजका आवश्यकता पूर्ती गर्ने देखि व्यवसायिक रुपमा काठ बिक्री गर्नका लागि यहाँ वृक्षारोपण गर्ने बढेका छन् । साल जातको काठको कारोवारमा सरकारले प्रतिबन्ध लगाएपछि निजी वन प्रति झनै लगाव बढेको डिभिजन वन कार्यालयले जनाएको छ…