२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

कपिलवस्तुमा ६ सय नाघे कोरोना संक्रमित, डिस्चार्ज हुने २ सय १६ जना

मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित ६ सय नाघेका छन । स्वास्थ्य कार्यालय कपिलवस्तुले बुधबार साँझ दिएको जानकारी अनुसार जिल्लामा संक्रमितको संख्या ६ सय १६ पुगेको हो । पछिल्लो २४ घण्टाको अवधिमा जिल्लामा ५० जना संक्रमित थपिएको कार्यालयले जनाएको छ । कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार सबैभन्दा बढी यशोधरा गाउँपालिकामा…