२४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026

कोरोनाबाट प्रदेशमै सबैभन्दा बढी कपिलवस्तु प्रभावितः तर, उपचारका लागि अस्पताल छैन !

दीपा महत, चार नम्बर । प्रदेशका १२ जिल्ला मध्ये कोरोना भाइरसको संक्रमणमा तराईका ५ जिल्ला परिसकेका छन् । बाँकेबाट कोरोना संक्रमितको संख्या देखिन थालेको प्रदेश ५ मा पछिल्लो समय नवलपरासीमा देखियो । केहि दिन बाँके प्रदेशमै पहिलो कोरोना संक्रमित जिल्लामा परिचित थियो । लगत्तै रुपन्देहीका एक व्यक्तिमा संक्रमण देखियो । उनी निको भएर अहिले घर…