मायादेवी अनलाइन, चारनम्बर । बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बृद्धि भएको गुनासो आइरहेका बेला सरकारी निकायबाट त्यसको अनुगमन भएकोे छ । कपिलवस्तुको वाणगंगा नगरपालिका क्षेत्रमा रहेका किराना, तरकारी, फलफुल र खाद्यान्नको होलसेल तथा खुद्रा पसलको उपभोग्य बस्तुको मूल्यबृद्धिको अवस्था बुझन बजार अनुगमन भएको हो । दैनिक उपभोग्यबस्तु दाल, तेल, चिनी, आटा र तरकारीको मूल्य बृद्धि…