१५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026

कपिलवस्तुका सिडिओ भन्छन्ः गृहको नयाँ पत्र आएन, निषेधितबाहेकका ब्यापार खोल्नू

मायादेवी अनलाइन, चार नम्बर । कोरोनाको उच्च जोखिममा रहेको कपिलवस्तुमा लक डाउनको मोडलमा कुनै फेर बदल नभएको जिल्ला प्रशासनले जनाएको छ । मंगलबार मात्र कपिलवस्तु जिल्लासंगै अन्य कोरोनाका ‘हटस्पट’ बनेका जिल्लामा लक डाउन थप कडा बनाउने समाचार बिभिन्न मिडियामा आए पनि आफूकहाँ त्यस्तो पत्र नआएका कारण जेठ ३२ गते गरेको निर्णय अनुसार लक डाउन जारी…