२४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026

कपिलवस्तुका एक जना स्वास्थ्यकर्मीमा पनि देखियो कोरोना

मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुमा एक जना स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण देखिएको छ । उनको परिचय गोप्य राखिएको छ । मंगलबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरुको पुष्टि गरेसंगै एक जना स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको हो । जिल्लामा देखिएका ८ संक्रमित मध्ये ती स्वास्थ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखिएको हो । कपिलवस्तु नगरपालिकाका विभिन्न क्षेत्रमा काम…