मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुमा चार नाबालिकालाई बलात्कार गरेको आरोप लागेका दुई व्यक्तिलाई अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । इलाका प्रहरी कार्यालय पिपराका अनुसार वाणगंगा–४ गजेहडाका ती व्यक्तिलाई जिल्ला अदालत कपिलवस्तुबाट १० दिनको म्याद थप गराई अनुसन्धान सुरु गरिएको हो । जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ४ गजेहडाका ४७ बर्षीय तिलकराम गुप्ता…