२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

सूचनाको सबैभन्दा सशक्त माध्यम रेडियोः सरोकारवाला

मायादेवी अनलाइन, चारनम्बर । विद्युतीय संचारमाध्यम रेडियो सूचनाको सबैभन्दा सशक्त माध्यम भएको सरोकारवालाले बताएका छन् । विश्वमै जतिसुकै सुचना प्रविधिको विकास भए पनि रेडियो नै सूचनाको भरपर्दो माध्यम भएको बताइएको हो । नवौँ विश्व रेडियो दिवसको सन्दर्भमा सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिति कपिलवस्तुले जिल्लामा पहिलोपटक आयोजना गरेको ‘रेडियो र विविधता’ विषयक अन्तरक्रिया कार्यक्रममा…