मायादेवी अनलाइन, तौलिहवा । मुुलुकमा सन २०२३ भित्र निवारण गर्ने लक्ष्य अन्र्गत कपिलवस्तुमा दादुरा रुबेला खोप अभियान संचालन गरिन भएको छ । आउने फागुन महिनामा एक महिने खोप अभियान संचालन हुनेछ । जिल्ला स्वास्थ्य कार्यालयले तौलिहवामा राखेको दादुरा रुबेला खोप अभियान सम्बन्धमा जिल्ला स्तरीय खोप समन्वय बैठकमा सो जानकारी गराईएको हो । सो अवसरमा स्वास्थ्य…