२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

बुद्धभूमिमा ७७, वाणगंगामा १६ जना कुष्ठरोगी

मायादेवी अनलाइन, चारनम्बर । विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम जनचेतना कार्यकम गरी मनाइएको छ । दिवसको अवसरमा कपिलवस्तुका वाणगंगा र बुद्धभूमि नगरपालिकाका स्वास्थ्य शाखाले विभिन्न कार्यक्रम आयोजना गरेका थिए । वाणगंगामा आयोजित कार्यक्रममा वाणगंगा नगरपालिकामा १६ जना कुष्ठरोगी फेला परेको तथ्य सार्वजनिक गरिएको छ । जसमध्ये बडा नम्बर १ र २ मा ४…