मायादेवी अनलाइन, चन्द्रौटा । कपिलवस्तुमा ट्याक्टर दुर्घटना हुँदा चालकको निधन भएको छ । जिल्लाको शिवराज नगरपालिका खैरीमा टयाक्टर दुर्घटनामा हुँदा चालकको निधन भएको हो । चन्द्रौटाबाट पश्चिम जादै गरेको लु १ त ७२६६ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा शिवराज २ बस्ने हर्कमान चौधरीको निधन भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ ।…