दिपक खड्का, चन्द्रौटा । नेकपा शिवराज नगरकमिटिले शिवराज नगरपालिका वडा न ५ नौडिहवामा श्रद्घाञ्जली सभा सम्पन्न भएको गरेको छ । शिवराज नगरपालिकाको नौडिहवा निवासी विष्णु सुनारको भदौ २० गते ६५ वर्षको उमेरमा आफनै निवासमा निधन भएको हो । नेकपा वडा न ५ वडा कमिटि सदस्य समेत रहेका सुनार वि.स २००१ चैत्र महिनाको ६ गते प्युठान…