२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल असोज ५ गते कपिलवस्तु आउने

कपिलवस्तु । नेपाली कागे्रसले दोस्रो जागरण अभियानलाई निरन्तरता दिइरहेको छ । सोही अनुसार यही असोज ५ गते नेपाली कागे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेल कपिलवस्तु आउने कार्यक्रम तय भएको छ । जिल्ला स्तरिय कार्यकर्ताहरुको भेलाको सम्वोधन गर्न पौडेल कपिलवस्तु आउने नेपाली कागे्रसका जिल्ला सभापति सुरेन्द्रराज आर्चायले जानकारी दिए । सभा तौलिहवा स्थित पार्टी कार्यालय परिसरमा हुने…