२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

महाराजगंजको सार्वजनिक सुनुवाईः सामाजिक विकाससंगै दिगोपनामा जोड

दिपा महत, महाराजगंज ।महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलामले सकरात्मक सोचको विकास नहुदासम्म समाज परिवर्तन नहुने बताएका छन् । बिहिबार महाराजगंज नगरपालिमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिले राखेका प्रश्नको जवाफ दिँदै मेयर कलामले यस्तो बताएका हुन् । कार्यक्रममा सहभागिले महाराजगंज नगरपालिकालाई खुल्लादिशा मुक्त घोषणा गरेपनि यसले दिगोपना पाउन नसकेको भन्दै अझैपनि केहि गाँउमा हिड्ने अवस्था नरहेको…