५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

एलपी ग्यास व्यवसायी संघ कपिलवस्तुको नयाँ नेतृत्वमा सन्देश कक्षपती

कपिलवस्तु । एल.पी ग्यास व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा सन्देश कक्षपती चयन हुनुभएको छ । आज सम्पन्न संघको नवौं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले गक्षपतीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।जसको वरिष्ठ उपाध्यक्षमा बाबुराम पाण्डे, उपाध्यक्षमा जितेन्द्र मौर्या, सचिवमा मिनलाल पौडेल, सहसचिवमा कासिराम चौधरी, कोषाध्यक्षमा शंकर अर्याल, सदस्यहरुमा ओमकार गुप्ता, रफिक…