कपिलवस्तु । आफ्ना क्रान्तिकारी गीतमार्फत राष्ट्रिय पहिचान बनाएका जनवादी गायक रमेश अर्यालको ८४ वर्षको उमेरमा निधन भएको छ । वाणगंगा नगरपालिका–१ मन्द्रेली टोलमा राति करिब २ बजे उहाँको घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उहाँको अन्त्येष्टि शनिबार बाणगंगास्थित लक्ष्मणघाटमा सम्पन्न गरिएको हो । गुल्मी जिल्लाको अर्जे हाल मालिका गाउँपालिकामा १९९७ सालमा जन्मिनुभएका अर्याल…