२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

कपिलवस्तुमा ब्राउन सुगरसहित दुई जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका–१, बर्रोहियाबाट १८८.९५ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । लागु औषध कारोबार भइरहेको गुप्त सूचनाको आधारमा संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन मणि अधिकारीका अनुसार पक्राउ परेकामा मायादेवी गाउँपालिका–३, खैराटी निवासी अन्दाजी २८ वर्षीय विनोदकुमार पाण्डे…