२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

आज दिनभर विद्युत नहुने

मायादेवी अनलाइन, कपिलवस्तु । विहीबार (आज) दिनभर विद्युत नहुने भएको छ । नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रको मातहतमा रहेको जितपुर सवस्टेशनका ग्राहकले आज विद्युत नपाउने भएका हुन् । जितपुर सवस्टेशनको सुदृढिकरण गर्नुपर्ने भएकोले विहीबार दिनभर विद्युत अवरुद्ध हुने लागेको तौलिहवा वितरण केन्द्रले जनाएको छ । केन्द्रले एक सुचना निकालेर विद्युत नहुने जनाएको हो ।…