मायादेवी अनलाइन, बुद्धभूमि । कपिलवस्तुको बुद्धभूमि नगरपालिका नेपालकै पहिलो बाल विवाह मुक्त नगरपालिका घोषणा भएको छ । नगरपालिकाका १० वटै वडा बाल विवाह मुक्त घोषणा भएसंगै सिंगो नगरपालिका बालविवाह मुक्त घोषणा भएको हो । मंगलबार गोरुसिंगेमा एक भव्य समारोहका बीच संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले नगरपालिकालाई बालविवाह मुक्त घोषणा गर्नुभएको हो…