१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

पूर्व पश्चिम राजमार्गको चप्परगाउँमा यात्रुबाहक बस दुर्घटना



मायादेवी अनलाइन, वाणगंगा ।
पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्रगत वाणगंगा नगरपालिकाको चप्परगाउँमा शनिबार विहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । धनगढी काठमाण्डौं चल्ने यात्रु बाहक बस दुर्घटनामा परेको हो ।
ना ५ ख ५१८७ नं.को बस तीव्र गतिको कारण दुर्घटनामा परेको हुन सक्ने आशंका गरिएको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १४ बैशाख २०७६ शनिबार ००:००  ८ : ३२ बजे