१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

चारनम्बरमा जारी दशौं कपिलवस्तु महोत्सवमा दर्शकको घुइँचो, आइडलबाट को बाहिरियो ?

मायादेवी अनलाइन, वाणगंगा । मंसिर १८ गते मंगलबार देखि कपिलवस्तुको बाणगंगा नगरपालिका चारनम्बर बुद्धरंगशालामा दशौं कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी सञ्चालन भैरहेको छ । महोत्सवको आठौं दिन सम्म आईपुग्दा ढाई करोड बढीको आर्थिक कारोबार भएको छ भने एक लाख बढी दशर्कले अवलोकन गरेका छन । मंगलबारको दिन मात्र महोत्सवमा १४ हजार दर्शकले…