चन्द्रकान्त न्यौपाने, कपिलवस्तु । भौतिक पूर्वाधारमन्त्री वैजनाथ चौधरीले खेलकुदको विकासको लागि प्रदेश नम्बर ५ ले एक करोडसम्म बजेट विनियोजन गरेको बताउनु भएको छ । सनराइज सामाजिक विकास मञ्च बाणगंगा ८ बोडगाउँको आयोजनामा आजबाट सुरु भएको प्रदेश स्तरीय खुल्ला नकआउट प्रतियोगितालाई सम्बोधन गर्दै मन्त्री चौधरीले प्रदेशका बिभिन्न जिल्लामा खेलकुदको भौतिक पूर्वाधार विकास गर्नको लागि प्रदेश सरकारले…