१९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026

कांग्रेसले देशमा कति घात गरेको छ, सबै जनताको विचमा छर्लङ् छ : नेता बलदेव

मायादेवी अनलाइन, कपिलवस्तु, २२ कार्तिक । कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नम्बर १ का बामपंथी गठबन्धनका साझा उम्मेदवार चक्रपाणी खनाल ‘बलदेव’ ले नेपाली कांग्रेस कस्तो पार्टी हो भनेर जनताको विचमा भनिरहनु नपर्ने बताउनुभएको छ । कांग्रेसले देशमा गरेको एक एक घात जताले राम्रो संग चिनिसकेको नेता बलदेवले बताउनुभयो । ०४६ साल पछि कांग्रेसले देशमा कम्युनिष्ट पार्टी प्रति…