राजेश चौधरी, कपिलवस्तु, १८ कार्तिक । कपिलवस्तु प्रतिनिधी सभा १ का बामपन्थी उम्मेद्धवार चक्रपाणी खनाल (बलदेव)ले मधेशको मुद्धा आफुहरुले नै उठाएको र त्यो बामपन्थी सरकारले पुरा गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कपिलवस्तुको तौलिहवा स्थित एमाले पार्टी कार्यालयमा बामपन्थी गठबन्धनका जिल्ला स्तरीय नेताको संयुक्त बैठकलाई सम्बोधन गर्दै बलदेवले निर्वाचित बामपन्थी सरकाले मधेशको मुद्धा सम्बोधन र…