२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

पारिजातद्धारा नतिजा प्रकाशन, उत्कृष्ट विद्यार्थीलाई सम्मान

मायादेवी अनलाइन, जितपुर । पारिजात ईंलिस बोर्डिङ स्कुलले नतिजा प्रकाशन गर्नुका साथै अभिभावक दिवस मनाएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ७ मा अवस्थित उक्त विद्यालयले बुधबार एक भब्य कार्यक्रमकाबीच नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक दिवस मनाएको हो ।कार्यक्रममा बोल्ने वक्ताले पारिजातलाई जिल्ला, प्रदेशको मात्र नभई देशकै उत्कृष्ट शैक्षिक गन्तब्य बनाउनुपर्नेमा जोड दिएका थिए…