बाबुराम रायमाझी, जितपुर । वाणगंगा नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक रिता कुमारी चौधरीको नेतृत्वमा न्यायिक समितिले आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय सफलता हासिल गरेको छ। वडास्तरीय कानुनी संयन्त्रमार्फत नागरिकका मुद्दा, विवाद र समस्या समाधानमा सक्रिय समिति १ वर्षको अवधिमा ६९% विवाद समाधान गर्न सफल भएको छ। नेपालको संविधानले तीनै तहको सरकारलाई स्थानीय विवाद समाधान…