बाबुराम रायमाझी, जितपुर । वाणगंगा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा वाणगंगा–९ अन्तर्गत रहेका चार वटा सामुदायिक विद्यालय, विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालाहरुलाई लक्षित गरी जंक फुड ९पत्रु खाना० नियन्त्रणसम्बन्धी १ दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वाणगंगा–९ जिनुवास्थित शुद्धोदन माध्यमिक विद्यालयको सभाकक्षमा गरिएको हो। कार्यक्रममा वाणगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले रक्तअल्पता ९एनेमिया० र…