बिजयनगर ।स्थानिय तह संस्थागत स्वमूल्याङ्कन (लिजा) मा कपिलवस्तु जिल्लाको उत्कृष्ट गाउँपालिका बिजयनगर बनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ताजा नतिजा अनुसार बिजयनगर गाउँपालिकाले ८७.२५ प्रतिशत अंक ल्याउँदै जिल्लामा गाउँपालिका तर्फ पहिलो र समग्रमा दोस्रो स्थान हासिल गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष शासकीय प्रबन्ध, संगठन…