५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

भारतीय गाडीको ठक्करबाट गम्भीर घाईते कृषकको मृत्यु

कपिलवस्तु ।पकडी– तौलिहवा सडक खन्ड अन्तरगत कपिलवस्तु नगरपालिका वडा नम्बर ८ मैनीहवामा भारतीय नम्बर प्लेटको गाडीले ठक्कर दिदा गंभीर घाईते भएका कृषकको मृत्यु भएको छ । पकडीबाट तीब्र गतिमा रहेको युपी १२ बी जे ९९९७ नम्बरको फर्रचुनर कारले भैसी चराउन गएका स्थानीय कृषक ५५ बर्षिय राम शरण अहिरलाई भदौ ८ गते आईतवार बिहान ५ बजेतिर…