वाणगङ्गा । कपिलवस्तुको बाणगङ्गा ओदारीस्थित हथौसा लिटल स्टार इङ्ग्लिस बोर्डिङ स्कुलकी मेधावी छात्रा प्रतिक्षा शर्मा अन्ततः माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा ४ जीपीए प्राप्त गर्न सफल भएकी छन्। प्रारम्भिक नतिजामा अपेक्षाभन्दा निकै कम अंक आएपछि उनी करिब ७५ दिनसम्म मानसिक तनाव र अन्योलमा परेकी थिइन्। विद्यालयका अनुसार प्रतिक्षा सधैँ उत्कृष्ट नतिजा ल्याउने तथा विद्यालयकै…