४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

बुद्धभूमिमा २७ शिक्षकलाई ल्यापटप, १२ विद्यालयलाई स्मार्ट टिभी वितरण

मायादेवी अनलाइन, बुद्धभूमि ।कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले “एक शिक्षक एक ल्यापटप” कार्यक्रमअन्तर्गत २७ जना शिक्षकलाई ल्यापटप तथा १२ वटा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास कक्षाका लागि स्मार्ट टिभी वितरण गरेको छ। शिक्षा सेवालाई थप प्रभावकारी, प्रविधिमैत्री तथा गुणस्तरीय बनाउने उद्देश्यले आयोजित कार्यक्रममा नगर प्रमुख केशव कुमार श्रेष्ठले शिक्षकहरूलाई ल्यापटप हस्तान्तरण गर्दै प्रविधिको प्रयोगले शिक्षण सिकाइ प्रक्रियालाई आधुनिक…