कपिलवस्तु ।वडा प्रहरी कार्यालय चन्द्रौटाले शिवराज नगरपालिकाका विभिन्न स्थानबाट बरामद गरेको २६ सय लिटर घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने पास नष्ट गरेको छ। प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार शिवराज–४ बनकट्टी र चन्द्रौटा बजार आसपासबाट १७ सय लिटर पास (घरेलु मदिरा बनाउन तयार पारिएको तरल पदार्थ) र ९ सय लिटर तयारी घरेलु मदिरा बरामद…