४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

युवा दिवसमा आइसिटी एआईसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम

कपिलवस्तु । अन्तर्राष्ट्रिय युवा दिवस २०८३ को अवसरमा आइसिटी तथा एआईसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम वाणगंगामा सम्पन्न भएको छ। स्टोम फाउन्डेसनको सहयोग तथा सिद्धार्थ सामाजिक विकास केन्द्रद्वारा सञ्चालित उत्थानशील समुदाय विकासका लागि समावेशी जीविकोपार्जन शिक्षा सबलीकरण कार्यक्रम (विलिफ) अन्तर्गत संजालका युवाहरूको क्षमता विकासका लागि कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा आइसिटी विज्ञ राम सुभागे थारुले आइसिटी तथा…