४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

तौलिहवाबाट काठमाडौंसम्म तौलेश्वरनाथ एसी डिलक्स बस सेवा सुरु, चार्जिङ स्टेशन पनि सञ्चालनमा

कपिलवस्तु ।पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.द्वारासञ्चालितूतौलेश्वरनाथ एसी डिलक्स बस सेवा तथा श्री गणेश चार्जिङ स्टेशनू को औपचारिक उद्घाटन गरिएको छ ।कपिलवस्तुको सदरमुकाम तौलिहवा स्थित आनन्दबागमा आयोजित विशेष समारोहमा लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पान्डेयले बस सेवा र चार्जिङ स्टेशनको संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पान्डेयले विद्युतीय सवारी साधनको प्रवद्र्धन र…