५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

झोला उद्योगको उत्पादन र बजारीकरणका लागि व्यवसायीसंग छलफल

वैशाख १७, बाणगंगा — महिलाहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले बाणगंगा नगरपालिकामा झोला उद्योग उत्पादनको बजारीकरण तथा व्यवसायी अन्तरक्रिया कार्यक्रम चारनम्बरमा सम्पन्न भएको छ। बाणगंगा नगरपालिकाको सहयोगमा उपप्रमुख सिपमूलक तालिम कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रमले कागजका झोला बनाउने तालिम, उत्पादन प्रविधि र बजारीकरणका उपायहरूबारे सहभागीहरूलाई जानकारी दिएको थियो। कार्यक्रममा बाणगंगा नगर प्रमुख चक्रपाणि अर्यालले नगरपालिकाले…